जनतापत्र, बलेफी ।सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ४ मा वर्षायाममा समेत पानीको हाहाकार हुने गरेको थियो । जापान सरकारको सहयोग तथा पिस उइन्स जापान र समृद्धिका लागि यथा कार्य सहयोग संस्था (आइएसएपी) को सहकार्यमा उक्त गाउँमा धारा जडान र छ वटा ट्याङ्की निर्माण भएपछि स्थानियहरु खुसी भएका छन् ।उक्त थारथङ खोला करङ्गैरा कोले लिफ्टिङ खानेपानी आयोजनाको प्रतिनिधि सभा सदस्य माधव सापकोटा र नेपालका लागि जापानका राजदूत किकुता युताकाले उद्घाटन समेत गरिसकेका छन् ।खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष कालीप्रसाद लामाका अनुसार, सार्वजनिक र सामुदायिक स्थानमा छ वटा, करङ्गैरामा १३७ वटा, कोले तथा डाँडागाउँ…
3,306 total views
Read More