केदार क्षेत्री अरनिको यातायात समितिको अध्यक्षमा निर्वाचित

जनतापत्र, चौतारा ।केदार क्षेत्री अरनिको यातायात समितिको अध्यक्षमा निर्वाचित भएका छन् । क्षेत्रीले २०६३ देखी २०६९ साल सम्म दुई कार्याकाल अरनिको यातायात समितिको अध्यक्ष भएर काम गरिसकेका थिए । राजनितीमा होमिएपछि यातायात व्यवसायबाट टाढिएका क्षेत्री ११ बर्षपछि पुनः यातायात व्यवसायी क्षेत्रीले नेतृत्व गर्ने भएका छन् । सिन्धुपाल्चोक बलेफी गाउँपालिकाको निवर्तमान अध्यक्ष समेत रहेका क्षेत्री नेकपा एमालेबाट राजनिती गरिरहेका हाल नेपाली काँग्रेसमा सक्रिय छन् ।अरनिको यातायात समितिको अध्यक्षमा केदार उनी निर्वाचित भए । अरनिको यातायातको नेतृत्व अब केदार क्षेत्रीले गर्ने भएका हुन् ।अरनिको यातायातले सिन्धुपाल्चोक , काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप लगाएतका जिल्लाका…

 3,541 total views,  53 views today

Read More

असार २४ गते भोटेचौरमा एकीकृत घुम्ती शिविर संचालन हुने

जनतापत्र ।असार २४ गते भोटेचौरमा एकीकृत घुम्ती सेवा सञ्चालन हुने भएको छ ।मेलम्ची नगरपालिकाको आयोजनामा बिहान ८ बजे सहरी स्वास्थ्य क्लिनिक उद्घाटन तथा सार्वजनिक सुनुवाई कार्यक्रमका साथै एकीकृत घुम्ती शिविर समेत संचालन हुने मेलम्ची वडा नंबर १ का अध्यक्ष कृष्णमुरारी चौलागाँईले बताए । शिविर विहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म संन्चालन हुने छ।सो घुम्ति शिविरमा महिला बालबालिका तथा सामाजिक समावेशिकरण शाखा सम्बन्धी, स्वास्थ्य सेवा सम्बन्धी, आयुर्वेद सेवा सम्बन्धी, पशु विकास शाखा सम्बन्धी, भवन तथा सहरी विकास शाखा सम्बन्धी, स्थानिय पुर्वाधार विकास शाखा सम्बन्धी, कृषि विकास शाखा सम्बन्धी, सामाजिक सुरक्षा तथा…

 2,084 total views,  1 views today

Read More

सिन्धुपाल्चोकका विद्यार्थीलाई ट्याब वितरण

जनतापत्र, चौतारा ।अभिनेता राजेश हमालले आफ्नो जन्मदिनको पूर्वसन्ध्यामा सिन्धुपाल्चोक पुगेर विद्यार्थीलाई ट्याब वितरण गरेका हुन्।इन्द्रावती गाउँपालिका, ८ ज्यामिरेको पञ्चकन्या आधारभूत विद्यालय र सर्बसुधार आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ट्याब वितरण गरेका हुन् । हमालले वितरण गरेको ट्याब ‘के फाण्डेशन’ले उपलब्ध गराएको थियो। लामो समयदेखि अमेरिका बस्दै आएका प्रकुल न्यौपानेको सहयोगमा विद्यालयका लागि ५÷५ वटा ट्याब वितरण गरिएको हो। १६ वर्षका प्रकुल ट्याब विद्यार्थीको सिकाइमा सहयोगी हुने भएकाले सहयोग गरेको बताएका छन्।  3,677 total views,  3 views today

 3,677 total views,  3 views today

Read More

संसद विघटनको विरुद्ध विपक्षी गठबन्धन अदालत जाने

जनतापत्र, काठमाडौं । मध्यरातमा भएको संसद विघटनविरुद्ध विपक्षी गठबन्धनमा रहेका दलहरू अदालत जाने भएका छन् । प्रधानमन्त्रीका लागि बहुमत संसदसहित दाबी गर्दैगर्दा राष्ट्रपतिले असंवैधानिक रुपमा संसद विघटन गरेको विपक्षी गठबन्धनको निर्णय रहेको छ ।नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजबादी पार्टीको उपेन्द्र समूह र राष्ट्रिय जनमोर्चाको आज बसेको वैठकले संसद बिघटनले संविधानको मर्ममाथि नै प्रहार गरेको भन्दै अदालत जाने निर्ण भएको छ ।नेकपा एमालेका नेता माधवकुमार नेपालले अहिले राष्टपतिको कदम प्रतिगमन २ भएको प्रेश विज्ञप्ती मार्फत वताएका छन । हेर्नुहोस् बैठकपछि जारी संयुक्त प्रेस बक्तब्य- …

 3,203 total views,  2 views today

Read More

दोहोरी गायक बद्री पंगेनीलाई पितृशोक

काठमाडौँ – लोक दोहोरी गायक तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष बद्री पंगेनीलाई पितृशोक परेको छ । बिगत लामो समय देखि दमबाट पीडित पंगेनीका पिता बोधराज पंगेनीको ७० बर्षको उमेरमा आज निधन भएको हो । पंगेनीलाई उपचारका लागि केही दिन अघिमात्र काठमाडौँ ल्याइएको थियो । अस्पतालबाट स्वास्थ्य लाभ गरी घर लैजाने क्रममा बाटोमै बेहोस भएपछि उनलाई पुनः काठमाडौको ग्रिन सिटी अस्पताल भर्ना गरिएको थियो ।अस्पतालमै उनको निधन भएको बताइएको छ । बैकुन्ठमा बास होस् परिवारमा धैर्य धारण गर्ने शक्ति प्रदान होस  ।दाहसंस्कारका लागि बोधराज पंगेनीको सव…

 3,144 total views

Read More