जनतापत्र, चौतारा ।सुनकोसी गापा १ र २ का किसान हरु लाइ ट्याक्टर र रैथाने बिउ कृषि ज्ञान् केन्द्र धुलिखेल ,सुनकोसी गाउँ पालिका को सहयोग र पिङडाडा कृषि सहकारी सस्था को समन्वयमा हस्तान्तरण गरिएको छ । गापा अध्यक्ष टपिन्द्र तिमिल्सिना ,उपाध्यक्ष कान्छि लामा,वडा अध्यक्ष हरु कुमार शाहि,पुर्णबहादुर महत लगाएतले स्थानीय लाइ ५० प्रतिशात अनुदानमा मिनि टेलरमिनिटेलर ४० थान, डिक्स मिल ११ कम्माईन्ड मिल २ मकै छोडाउने कर्नसेलर ७ लगायत त्रपाल , स्थानिय धान सत प्रतिसत अनुदानमा , कोदो, रायो, लट्टे, घिरौलाको बिउहरु हस्तान्तरण गरिएको हो ।गाउँ पालिका ले कृषि क्षेत्र लाइ…
707 total views, 86 views today
Read More