फुल्पिङ्कोट माध्यामिक बिधालय ५९ औँ बर्षमा

जनतापत्र, बलेफी । फुल्पिङ्कोट माध्यामिक बिधालयको ५९ औ बार्षिक उत्सब, अभिभावक भेला तथा भुत पुर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम अाईतवार सम्पन्न भएकाे छ । साे कार्यक्रम बलेफी गाँउपालिका अध्यक्ष केदार क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे थियाे । साे कार्यक्रममा सुभकामना मन्तव्य राख्नुहुदै प्रमुख अतिथि क्षेत्रीले गुणस्तरीय शिक्षा अाजकाे अावश्यक्ता रहेकाे र त्यसै अनुसारकाे वातावरण वनाउन बिधालय प्रसासन र अबिभावकहरुलाई अनुराेध गर्नुभयाे । साथै अध्यक्ष क्षेत्रीले गाउँपालिकाकाे शैक्षिक स्तर सुधार गर्न गाउँ सरकार निरन्तर लागिरहेकाे वताउनुभयाे । साे कार्यक्रममा बिधार्थीहरुले नृत्य र सास्कृतिक प्रस्तुति लगायत बिबिध प्रतिभाहरु प्रस्तुत गरेका थिए भने बार्षिक…

 1,713 total views,  446 views today

Read More

मेलम्ची भ्याली क्याम्पस हेलम्बुकाे तेस्राे साधारण सभा

जनतापत्र, हेलम्बु । मेलम्ची भ्याली क्याम्पसले तेस्रो साधारणसभा शनिवार सम्पन्न गरेको छ । पुर्वमन्त्री शेर बहादुर तामाङको प्रमुख आतिथ्यतामा साे कार्यक्रम सम्पन्न भएको थियाे । साे कार्यक्रममा सुभकामना मन्तव्य राख्नुहुदै सांसद तामाङले मेलम्ची भ्याली क्याम्पस लाई संचालन गर्न सकेकाे सहयोग गर्ने बताउनुभयो । आवश्यक सामाग्रीहरु उपलब्ध गराउन पहल गर्ने प्रतिबद्वता समेत गर्नुभएको छ ।क्याम्पस बाढी, भुकम्प र अन्य कारणबाट समस्यामा रहेको भन्दै स्थानीय, प्रदेस र संघीय सरकारको क्याम्पसलाई सहयोग गर्नु पर्नेमा कार्यक्रमका बक्ताहरूले जोड दिएका थिए । साे साधारणसभा बाट सक्षम नेतृत्व चयन होस भन्ने शुभकामना समेत ब्यक्त गरेका छन…

 2,687 total views,  442 views today

Read More

प्रयास महिला सहकारीको अधिवेसन

जनतापत्र,चौतारा ।प्रयास महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौथो अधिवेशन, नवौं साधारण सभा तथा १०औं वार्षिक उत्सव सम्पन्न भएको छ ।चौतारा साँगाचोकगढि नगरपालिका वडा १२ मा भएको सो कार्यक्रमका प्रमुख अतिथि वाग्मति प्रदेशका पुर्व सामाजिक मन्त्री युवराज दुलालले संस्थाको संस्थागत र भौतिक विकासका लागी आफुले आवस्यक पर्ने वजेट विनियोजनमा पहल गर्ने वताएका छन । उनले त्यस सहकारी महिलाहरुको भावना उच्च वनाउने कार्यमा लागेको र सवैको सहयोगले नै यसको गरिमा उच्च हुने वताए ।सो कार्यक्रममा नगरका उपप्रमुख जानुका पराजुली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।संस्थाको अध्यक्ष सुनिता रखालको अध्यक्षतामा भएको…

 2,494 total views,  387 views today

Read More

गाउँ र नगरपालिकाकाे केन्द्रमा पुगेर मतदाता नामावली संकलन गर्ने

जनतापत्र, चौतारा । निर्वाचन कार्यलय सिन्धुपाल्चोकले मतदाता नामावलीसंकलन प्रत्येक पालिकामा नै पुगेर गर्ने भएको छ । जिल्ला निर्वाचन कार्यालय सेन्धुपाल्चोकले बुधबार गरेकोसर्वपक्षिय बैठकले जिल्लाकाे १२ वटै स्थानीय तहमा मंसिर १७गतेबाट मतदाता नामावली संकलन गर्ने निर्णय गरेकाे निर्वाचन अधिकारी नारायण प्रसाद गौतमले जानकारीदिनुभयाे । मतदाता नामावलीमा नाम दर्ता गर्नका लागिसम्वन्धीत पालिकाको केन्द्रमा नागरिकताकोप्रमाणपत्रसहित व्यक्ति स्वयम्‌ उपस्थित हुनु पर्ने र बसाइसरी आएका कोही भए बसाइ सराईको प्रमाणपत्र वाविवाह भई आएको र सोही स्थानमा दर्ता गर्न चाहेमाविवाह दर्ताको प्रमाणपत्रसहित उपस्थित हुनु पर्नेअधिकारी गौतमले जानकारी दिनुभयाे । मतदाता नामावली संकलनकाे कार्यक्रम जिल्लामा दुई चरणमा…

 4,862 total views,  105 views today

Read More

एमाले महाधिबेशन पाँच पदाधिकारी सर्वसम्मत

जनतापत्र, चितवन । एमालेको १० औं महाधिवेशनबाट पार्टीको वरिष्ठ उपाध्यक्ष, महासचिव र ३ उपमहासचिव पदमा निर्विरोध निर्वाचित हुने निष्चित भएकाे छ ।अध्यक्षमा भने केपी शर्मा अाेली र भिम रावलकाे उम्मेदवारी रहेकाे छ । अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुमा भने साेमवार साझवाट मतदान हुने भएकाे छ । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित हुन लागेका हुन् । उम्मेदवारी दिन सोमबार विहान १० बजेसम्म समय सीमा निर्धारण गरिएको थियो । निर्धारित समयमा वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा अरु  कसैको  उम्मेदवारी…

 6,278 total views,  56 views today

Read More