तिजको महिमा

सुनिता रखाल–हरितालिका तिज हिन्दु नारीहरूले मनाउने एउटा महत्वपूर्ण चाड हो । यो चाडको महिमा भाद्र शुक्ल पक्ष द्वितिया देखि पञ्चमी सम्म रहन्छ । भाद्र द्वितियाको दिन दर खाने चलन छ भने तृतीयाको दिन पानी पनि नखाई निराहार व्रत बस्ने र शिवजीको पुजा आरधाना गरी मन्दिरमा पूजा गर्ने , भजन कीर्तन गाउने चलन रहिआएको छ ।चौथीको दिन बिहान गोवर्द्धन पूजा गरेर मात्र खाना खाने चलन छ र ऋषि पञ्चमीको दिन गङ्गामा गएर नुहाएर पूजा गरेर सक्ने चलन रहिआएको हो । एउटा लोकउक्ती रहेको छ । रमणीय स्थल कैलासमा शिव र पार्वती…

 3,545 total views

Read More

नेपाली राजनैतिक परिर्वतनमा “सुवास” छरेर गए नेम्वाङ

टीका सुवेदी । सिन्धुपाल्चोक- हृदयघातका कारण त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा नेकपा एमाले उपाध्यक्ष तथा संविधानसभा पूर्व अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । बालुवाटारस्थित निवासमा उनलाई हृदयघात भएको थियो । त्रिवि शिक्षण अस्पतालमा लगेपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।एमाले संसदीय दलका उपनेता रहेका नेम्वाङ इलाम–२ बाट गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका थिए । उनि विस २०६३ मा पुनः स्थापित प्रतिनिसिधासभाको सभामुख भएका थिए । त्यस्तै २०६४ सालमा व्यवस्थापिका संसदको सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्ष बनेका थिए ।विसं २०४८ देखि २०५२ सालसम्म राष्ट्रियसभा सदस्य…

 8,934 total views

Read More

वडाको विकासका लागि प्रयत्नरत छुः वडा अध्यक्ष तामाङ

डम्बर बहादुर तामाङ (वडा अध्यक्ष) चौतारा साँगाचोकगढी नगरपालिका वडा नं.७ १. तपाई वडा अध्यक्ष भए पछि गरेका मुख्य गतिविधिहरु के के छन ?सर्व प्रथम प्रश्नको लागि धन्यवाद ! म वडा अध्यक्षमा निर्वाचित भए पश्चात हाल सम्म भए गरेका मुख्य कामहरु यस प्रकार रहेका छन् ।चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं. ७ वडाका स्थानीय वासिहरुको लागि खानेपानीलाई व्यवस्थित गर्न नसकि रहेको अवस्थामा १ घर १ खानेपानी धारा व्यवस्था गर्ने अभियानमा लागि परेको छु । केहि घरहरुमा धारा पु¥याउन बाँकी रहेको छ भने लगभग वडाको सबै स्थानमा खानेपानीको धारा जडान गरिसकेका छौ ।गत…

 4,623 total views

Read More

शिक्षा ऐनका गोधूलि मुद्दाहरू

विद्यानाथ कोइराला बाउन्न वर्षपछि नयाँ शिक्षा ऐन आउँदै छ । बजारमा अनौपचारिक विधेयकहरू छन् । विभिन्न संस्करणका ती विधेयकले जनमानसलाई तताएका छन् । तात्नेहरूमा निजी विद्यालय सञ्चालक छन् । सार्वजनिक विद्यालयका शिक्षक छन् । विद्यालय व्यवस्थापन समितिका सदस्य छन् । जनजाति छन् । दलित छन् । धार्मिक विद्यालय सञ्चालकहरू छन् । तताइ भने तरेलीको छ । कोही बाहिरै देखिने (डेरिडाको शब्दमा डिफिरेन्स) । कोही भित्रभित्रै मुरमुरिने (उनकै शब्दमा डिफरान्स) । यसरी देखिने तथा मुरमुरिने अभिव्यक्तिहरूले उचित व्यवस्थापन खोजेका छन् । यही व्यवस्थापनको जरोमा पुग्न मैले देहायका उपायहरू गर्नुपर्छ भनेको छु । निजी विद्यालय व्यवस्थापनको समाधान ः निजी विद्यालयको पैसा नखाने कुनै दल छैन । निजी…

 3,878 total views

Read More

हराउँदै मौलिक संस्कृति

नविन पाण्डे ।आनन्द र मधुर भाव प्रकट भगवान रसमा भुलिएको एक यात्री र भगवान सेवामा जान लागेको चराहरुको बथान सँगको प्रश्न उत्तर सहितको गीत जति सुने पनि पट्यार लाग्दैन थियो । यति मात्र नभएर तिजको बेलामा दुःखसुखका गित, प्रेमभावका गितहरु जसमा बरिलै भाकामा मधुर रसपान गर्न सक्दथ्यौँ, सुन्दै तिज आएआए जस्तो लागिहाल्थ्यो । रातो साडी लाएका महिला दिदीबहिनीहरु वर्ष दिनमा एक पटक सबैसँग भेटघाट हुने र आफ्नो दुःखसुखका वेदनालाई गितको माध्यमबाट प्रकट गर्ने यो पर्व साँच्चै सनातन संस्कृतिमा विशेषत ः नेपाली नारीहरुका लागि अति नै महत्वपूर्ण पर्वको रुपमा मानिन्छ ।…

 3,315 total views

Read More