जनतापत्र संवाददाता, चौतारा । त्रिपुराशुन्दरी गाउँपालिकाका समग्र विकाश गतिवीधि र राजनैतिक अवस्थावारे सो पालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठसंग जनतापत्रका लागी टीका सुवेदीले गरेको कुराकानी हेर्नुहोस । 58,826 total views
58,826 total views
Read Moreजनतापत्र संवाददाता, चौतारा । त्रिपुराशुन्दरी गाउँपालिकाका समग्र विकाश गतिवीधि र राजनैतिक अवस्थावारे सो पालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठसंग जनतापत्रका लागी टीका सुवेदीले गरेको कुराकानी हेर्नुहोस । 58,826 total views
58,826 total views
Read Moreजनतापत्र संवाददाता, चौतारा ।सिन्धुपाल्चोक जिल्लाका सवै स्थानीय तहमा सार्वजनिक जग्गाहरु अतिक्रमण भएका छन । वन, नदी आसपासका रहेका सार्वजनिक जग्गाहरु अतिक्रमण भएका हुन । सोही क्रममा चौतारा साँगाचोकगढी नगरपालिकाले सर्वजनिक जग्गालाई संरक्षण गर्ने निर्णय केही समय अगाडी गरेको थियो । सुकुटे क्षेत्रमा रहेका जग्गाहरु अतिक्रमण धेरै भएको सो नगरपालिकाका प्रमुख अमानसिंह तामाङले वताउनु भएको छ । सुकुटे रिसोर्ट संचालन गरिरहेका महेन्द्र थापाले १४ रोपनी जग्गा अतिक्रमण गरेको उहाँले वताउनु भएको छ । थापाले नगरपालिकाले तोकेको कर तिर्न नमानेको वताउँनु हँुदै प्रमुख तामाङले भन्नु भयो कहिले प्रचण्ड कहिले माधव नेपाल आएर…
34,997 total views
Read Moreचौतारा । चौतारासागाँचोक गढी नगरपालिकाका प्रमुख अमानसिंह तामाङले भष्ट्रचार कहाँवाट गर्ने भन्ने पत्तालाउन नसकेको वताएका छन । जनतापत्रसंगको अन्तर्वातामा जनप्रतिनीधिहरु भष्ट्रचारी भएको आरोप छ भन्ने प्रश्नमा प्रमुखले दिएको जवाफ यस्तो छ । 31,821 total views
31,821 total views
Read Moreजनतापत्र संवाददाता , चौतारा ।जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले वालुवाको तस्कर भनेको प्रति आपत्ती जनाएका छन । पछिल्लो समय जिल्ला समन्वय समिति र जिल्ला प्रशासनकै अगुवाईमा वालुवा तस्कर भयो भन्ने कुरा आइरहेको छ । तपाईकै नाम जोडेर समेत संचार माध्यमहरुमा आइरहेको छ । खास कुरा केहो भन्ने सन्दर्भमा जनतापत्रले लिएकोको अन्तरवार्तामा प्रमुख तामाङले भनेका छन ,नदीजन्य सामाग्री उत्खनन् र विक्रीसँग जिल्ला समन्वय समितीलाई जोडिएको प्रति आपत्ती छ । नियम बिपरीत नदीजन्य पदार्थ उत्खनन् तथा बिक्रीमा भएका अनियमित गतिविधि रोक्न निर्माण गरेको नीति अनुरुप नियमनकारी भूमिकामा समन्वय समितिले नियमन गरिरहेको…
25,535 total views
Read Moreभक्तपुर– सुमधुर स्बरका धनी गायिका पुजा तामाङको तामाङ सेलो ‘कोही छ कि’ बोलको गीत यतिबेर बजारमा निकै चर्चामा रहेको छ । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालीका वडा ४ मा बुबा चिनबहादुर,आमा नैना कुमारी तामाङको कोखबाट कान्छी सुपुत्रीको रुपमा यस धर्तीमा जन्म लिनु भएको थियो । उनिलाई सानै उमेर देखी गीत संगीतमा रुची भएको कारण २०७४ साल देखी सांगीतिक क्षेत्रमा प्रबेश गर्नु भएको थियो । तामाङले धेरै एल्बम हरु ल्यउने क्रममा यतिबेर तामाङ सेलो ‘कोही छ कि’ बजारमा ल्याएकी छिन् । टीका बोम्जनको शब्द तथा संगीतमा तयार पारिएको उक्त गीतमा पवन लामाको…
22,304 total views
Read More