कविताः अतीत

तिलक पोखरेल । न कालोन सेतोबेरङको न चिसोन तातोन तीतोन मीठोबेस्वादको न नै आगन्तुक होन नै परिवार न नै विस्मात हुन्छ अलप हुँदान नै हर्षित भइन्छ झल्किदा न नै छेउकोन नै टाढाको नभई नहुने तरभए पनि अनावश्यक ठहरिने न नै छाया होन नै बिम्बटाँसिरहन्छ हरपल टुक्राउन खोज्यो जतिउतिउति टाँसिन खोज्छटकटकीउन खोज्यो जतिउति उति झुन्डिन खोज्छ मेरो हैन अब भनौँसाइनो लगाइहाल्छभुलिएका सबै कुराकुहिरो बनाई ल्याउँछ न थर छ, न आफ्नै जातन गोत्र छ, न नै वंश क्षणमा आउँछ चलचित्रझैँकणकणमै बिलाउँछ अतीत हो भूमिका त लामै हुन्छ भन्थे कसैलेलेखेर पो सकिएनअतीतले कविलाई…

 2,217 total views

Read More

जनजागृति मावि साँगाचोकको ७२ औं वार्षिक उत्सब

जनतापत्र, चौतारा ।श्री जनजागृति मावि साँगाचोकको ७२ औं वार्षिक उत्सब सम्पन्न भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा १२ मा रहेको सो माविको वार्षिक उत्सब कार्यक्रमपूर्व सभामुख अग्निप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व सभामुख सापकोटाले बिचार र विधि संगै जानुपर्ने तर्क राख्दै भने, ‘ बिचारले मात्रै चल्दैन विधि पनि हुन जरुरी छ ।’ मुलुकमा राजनैतिक उतारचडाव आउनुको कारण विधि र व्यवहारको उचित सन्तुलन नभएको बताए ।शिक्षाको चौतार्फी विकासममा सामिहक प्रयासको आवश्यकता औंल्याउँदै शिक्षामा प्रतिश्पर्धामा जानको लागि प्राविधिक शिक्षाको आवश्यक रहेको कार्यक्रमका विशेष अतिथि चौतारा साँगाचोकगढी…

 9,476 total views

Read More

आँखाका कुराः टाउको दुखाइमा आँखाको भूमिका के हुन्छ?

आँखालाई आत्माको ढोका पनि भन्ने गरिन्छ। आँखामा नियालेर हेर्न जान्नेले मनको कुरा थाहा पाँउछ पनि भनिन्छ। कहिलकाँही त हो जस्तो पनि लाग्छ। आँखा नै त्यस्तो प्रकृतिको एक अमूल्य उपहार हो जसले प्रकृतिको महिमा झन बढाईदिएको छ। हुन त भित्री आँखा पनि हुन्छ जसले दृष्टिविहीनहरुले हेर्ने र महसुस गर्ने गर्छन भनीन्छ। आजको हाम्रो चर्चाको विषय भनेको आँखामा आउन सक्ने समस्या र बच्ने उपाय हो है त। उजबचmब बलम जभबतिज भहउयआँखाको बारेमा केही चर्चा गर्नुपूर्व छुटाउनै नहुने नाम डा सन्दुक रुइत जसले आफैंले एकलाख भन्दा बढी मानिसको मोतीबिन्दुको सफल शल्यक्रिया गरी दुष्टि…

 1,434 total views,  3 views today

Read More

बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ

जनतापत्र, चौतारा ।सिन्धुपाल्चोक सुनकोशी गाँउपालिका ईन्द्र बहादुर भण्डारीलाई जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले बहुविवाह मुद्दामा पक्राउ गरेको छ । उनि ८ वर्ष देखि फरार रहेका थिए । उनलाई सिन्धुपाल्चोक जिल्ला अदालत २०७१ सालको फैसलाले बहुविवाह मुद्दामा कैद ११ महिना ११ दिन र जरिवाना रु.५,०००।– सजाय सुनाएको थियो । उनि उक्त दिन देखि फरार रहेका रहेका थिए ।भण्डारीलाई फरार रहेको ८ वर्ष पछी कार्यालयबाट खटी गएको प्रहरी टोलीले सोमबार चौतारा बजार स्थितबाट फेला पारी नियन्त्रणमा लिएको हो । उनलाई मंलबार जिल्ला कारागार चौतारा चलान गरिएको प्रहरीले बताएको छ ।  8,380 total views

 8,380 total views

Read More