१६७ मत ल्याएर सभामुखमा देवराज घिमिरे निर्वाचित

जनतापत्र ।एमालेका सांसद देवराज घिमिरे सत्ता गठबन्धनबाट सभामुखमा चयन भएका छन् । उनले प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई प्रतिनिधिसभामा बिहीबार भएको निर्वाचनमा पराजित गरेर उनी निर्वाचीत भएका हुन् ।न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा र समर्थकमा प्रकाश ज्वाला हँुदा घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङ्देन र रवि लामिछाने थिए ।चुनावमा घिमिरेको पक्षमा १६७ मत परेको थियो । घिमिरेको विपक्षमा १०० मत प¥यो । पहिलो प्रस्तावमै घिमिरेको पक्षमा सभामुख निर्वाचित हुन आवश्यक न्यूनतम १ सय ३८ मत कटेकाले उनलाई ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले निर्वाचित भएको घोषणा गरेका हुन् ।…

 10,155 total views,  2 views today

Read More

अर्गानिक प्रमाणीकरण सम्बन्धी तालिम

जनतापत्र, पाचँपोखरी ।कृषि वस्तुको अर्गानिक प्रमाणीकरण सम्बन्धी ५ दिने तालिम पाँचपोखरी थाङ्पाल गाउँपालिका कृषि विकास शाखाले सुरु गरेको छ । पुर्व कानुन तथा स्वास्थ्य मन्त्रि शेर बहारदुर तामाङले मंगलबार उद्घाटन गरेको तालिम शनिबार सम्पन्न हुने भएको छ ।कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री तामाङले यस क्षेत्रमा अर्गानिक प्रमाणिकरण गर्न कुनै पनि समस्या नहुने र सहजै रुपमा पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई अर्गानिक पालिकाको रुपमा घोषण गर्न सकिने बताए ।पालिको सूचना केन्द्र तथा सिमाना गेट खाल्डेखोला बाट भित्रिने सामाग्रीमा उच्च निगरानी राख्न आग्रह गर्दै आवश्यक नरहेका कृषि उत्पादन आयत गर्न प्रतिबन्ध लगाउँदै निर्यात गर्नुपर्नेमा…

 9,072 total views

Read More

प्रगतिशील पुँजीवादतिरको बाटो

झलक सुवेदी । ‘सौभाग्यवश, हामीसँग बजारले सबै थोक गर्छ भन्ने लिँडेढिपीको विपक्षमा विकल्प छ । सरकार, बजार र नागरिक समाजबीच व्यवहारवादी ढंगले शक्तिको पुनः सन्तुलन गरेर हामी स्वतन्त्र, निष्पक्ष र अझै उत्पादनशील व्यवस्थातर्फ अघि बढ्न सक्छौं । प्रगतिशील पुँजीवादको अर्थ हो— मतदाता र निर्वाचित अधिकारीहरूबीच, कामदार वर्ग र निगमहरूबीच तथा धनी र गरिबहरूबीच नयाँ सामाजिक सम्झौता ।बहुसंख्यक अमेरिकी र युरोपेलीहरूका लागि मध्यमवर्गीय जीवनस्तर हासिल गर्न सकिने गरी यथार्थपरक लक्ष्य बनाउन बजारले अरू केही लप्पनछप्पन हैन, समाजको सेवा गर्नुपर्छ ।’ ३ मे २०१९ मा प्रकाशित ‘हामीलाई चाहिएको अर्थतन्त्र’ शीर्षक आफ्नो लेखमा नोबेल पुरस्कारप्राप्त अर्थशास्त्री जोसेफ…

 4,995 total views,  34 views today

Read More

पशु बिमाको रकम हस्तातरण

जनतापत्र, चौतारा ।चौतारा साँगाचोकगढि नगरपालिकामा पशुधन बिमा कार्यक्रम प्रभाबकारि भएको छ । पशु बिमा बापतको रकम चौतारा साँगाचोकगढी नगरपालिकाका किसानले पाउन सफल भएका छन् । नगर पशु सेवा शाखाबाट पशु बिमा कार्यक्रमको सुचना भएको थियो । सो सुचनाको आधारमा पशु बिमा गराएका दुइ किर्षकको भैंसिको मृत्युपछि मुल्याकंन बराबरको बिमा रकम किसानले पाएका छन् । वडा नं ७ निवासि इश्वरि प्रसाद नेपाल र वडा नं ४ निवासि मैया सापकोटाले बिमा बापतको रकम नब्बे हजार रुपैया पाएका छन् ।यस नगरपालिकाको ०७९÷८० को निती तथा कार्यक्रमम कृषी तथा पशु कार्यक्रममा बिषेश जोड दिदै…

 9,354 total views

Read More