जनतापत्र, चौतारा ।जुगल गाँउपालिकाको आयोजना र प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको आयोजनामा आठ दिवशिय मेलमिलाप सम्वन्धी तालिम संचालन भइरहेको छ । माघ ३ गतेवाट संचालन भएको तालिममा विभिन्न प्रशिक्षकहरुले सहजिकरण गरिरहेका छन् । सोहि सन्दर्भमा प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका कार्यकारी निर्देशक चुपवहादुर थापाले सामुदायका हरेक विवाद मिलाउले मेलमिलाप कर्ता उत्पादन गर्ने जुगल पालिका प्रति आभार व्यक्त गरेका छन । प्रशिक्षणको सिलसिलामा उनले भने तन फाटेकालाई डाक्टरले सिलाएर निको पारे झै ,मन फाटेकालाई मेलमिलाप कर्ताले निको पार्ने वताए । मेलमिलाप कर्ताको काम विवाद मिलाउने मात्रै होइन पालिकाका सवैलाई…
1,980 total views, 2 views today
Read More