राजेन्द्र महर्जन । विविधताबीच एकता नै नेपालीको पहिचान हो ।’ यो पदावली देखेर कसैलाई नेपाली राष्ट्रवादका प्रणेता श्री ५ महाराजाधिराज महेन्द्रवीरविक्रम शाहदेव याद आउन सक्छन्, कसैलाई पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका सर्वेसर्वा अध्यक्ष एवं सर्वाधिक राष्ट्रवादी खड्गप्रसाद शर्मा ओलीको सम्झना आउन सक्छ । खासमा यो वर्तमान प्रधानमन्त्री एवं नेकपा माओवादीका सुप्रिमो पुष्पकमल दाहाल प्रचण्डको ताजाताजा उद्गार हो । शाहदेवदेखि शर्मा ओलीलाई सम्झाउने हदसम्मको प्रभावशाली पदावली नेपालका सबैजसो शासकलाई साह्रै प्रिय लाग्दो रहेछ, अतः उनीहरूका मुख–मुखमा झुन्डिरहेकै हुन्छ । र त, जनजाति नेपालीहरूका चाडबाडमा उनीहरूका मुखारविन्दबाट फ्याट्ट झरिहाल्छ, ‘अनेकतामा एकता नै नेपालीको शक्ति हो । नेपाल भनेकै…
328 total views, 29 views today
Read More