के दिउँ तिमीलाई

अनिल कोइराला लालीगुराँसको लाली दिउँ कीअन्धकारको काली दिउँतिम्रो सुन्दरतामा सुन्दरता भर्नगुन्यौ दिउँ की फूलबुट्टे चोली दिउँ यो मनको महारानी तिमीयो आँखाको नानी तिमी यो संसार अधेँरो तिमी बिनायो जीवन उजाड तिमी बिनातिमीमै मेरो दिन ढल्छतिमीमै मेरो धड्कन चल्छतिमी नहुँदा विरानो सबैतिमी हुँदा आफ्नो सबै तिम्रो मुस्कानको आँधी महाम्रो प्रेमको बागी मजुन माग या माग तारातिमीनै मेरो जिउँने साहारा के दिउँ तिमीलाई भनतिम्रै निम्ति सुम्पेछु मन लालीगुराँसको लाली दिउँ कीअन्धकारको काली दिउँतिम्रो सुन्दरतामा सुन्दरता भर्नगुन्यौ दिउँ की फूलबुट्टे चोली दिउँ ।  300 total views

 300 total views

Read More

आर्थिक क्षमता बढाउनका लागि मखमल र परालको जुत्ता बनाउने तालिम

जनतापत्र, मेलम्ची ।मेलम्चीमा मखमल र परालको जुत्ता बन्ने तालिमको समापन भएको छ । “सिप सिकौं रोजगार बनौं” भन्ने नाराका उक्त तालिम मेलम्ची नगरपालिकाको आयोजनामा एकल महिलाहरूको लागि सुरु भएको थियो । एकल महिलाहरुको आर्थिक क्षमता बढाउनका लागि यो कार्यक्रम प्रभावकारी हुने नगर प्रमुख तामाङले कार्यक्रमको समापन गर्दै बताए ।सिप सिकेर आत्मनिर्भर बन्न तालिमले सहयोग पुग्ने तालिममा नगरपालिकाका प्रशासकिय अधिकृत झपेन्द्र खरेलले जाकारी दिए । सिकेका कुराहरुलाई निरन्तरता दिदैं आफ्नो जिवनको आर्थिक पाटोलाइ बलियो बनाउन उनले आग्रह गरे ।  2,321 total views,  22 views today

 2,321 total views,  22 views today

Read More

मुटु परिक्षण शिविबाट ५ सय ४५ जनाले लिए सेवा

जनतापत्र, चौतारा ।निशुल्क मुटु परिक्षण शिविरको समापन भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका –१२ साँगाचोकमा ‘स्वस्थ मुटु, स्वस्थ जीवन’भन्ने नाराका साथ सन्चालन भएको उक्त शिविर सम्पन्न भएको हो ।साँगाचोक युवा क्लब र महेन्द्र भवन भुतपुर्व विद्यार्थी संघ ( अम्बान) को आयोजनामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले आयोजना गरेको उक्त शिविरबाट शिविरमा ५ सय ४५ जनाले सेवा लिएका छन् । शिविरमा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका मुटुरोग विशेषज्ञ डा.रवि मल्ल सहितको विशेषज्ञ चिकित्सकहरुको टोलीले स्वास्थ्य परिक्षण सेवा दिएका थिए । गाउँमै विशेषज्ञ सेवा सहित निशुल्क परिक्षण सेवा पाएपछि स्थानीय नागरिकले खुसी…

 1,219 total views,  3 views today

Read More

आज देखि तातोपानी नाकाबाट सामान निर्यात

जनतापत्र, तातोपानी ।तातोपानी नाकाबाट आठ बर्षपछि नेपाली सामान निर्यात भएको छ ।नेपाली समान सोमबार नेपाली पक्ष र चिनियाँ अधिकारी मितेरी पुलमा उपस्थिति भएर निर्यात भएको हो । बिहान् ९ बजे नेपाली सामन लिएर गएको कन्टेनरलाई चीनिया पक्षले स्वागत गर्दै कन्टेनर भित्र्याएको हो।२०७२ को भुकम्प र भोटेकोसी बाढीबाट क्षति पुगेपछि निर्यात रोकिएको आठ बर्षपछि नेपाली सामान निर्यात भएको तातोपानी भन्सार कार्यालयले जनाएको छ। उत्तरको मुख्य तातोपानी नाका सोमबारबाट दुईतर्फी सञ्चालनमा आएको छ। तर मानवीय आगमन भने अझै बन्द रहेको भन्सार कार्यालयले बताएको छ ।तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख अधिकृत दयानन्द…

 487 total views

Read More