हिरनमयी आचार्य शर्मा समय कठ्याङ्ग्रिन्छएकभुँडी भोक बोकेरऊ आमादेखि बटारिन्छआमाको लाम्टो चुसेरपराया ठानी त्यही आमालाई ! प्रगतिको घोडा चढीभोकको नाता खोज्दछभोकका आँखा पछिल्तिर हुँदा हुन्त्यसैले होलाआफ्नो भुल कहिल्यै देख्तैन ! अस्तित्व गुमाएकाकलिला पैतालाहरूआफ्नो भुँडीका विरुद्ध आन्दोलन गर्नहात थाप्दै सडकभरि सलबलाएका छन्विज्ञापन र प्रगतिका ठूला ठूला होर्डिङहरूमा ! उनीहरू निर्निमेष खोजिरहेका छन्भोकको अनुहारको चित्रउसको नातासम्बन्धीभोक हराएको हल्लाका बीचभोकसँगै भिँडिरहेछन् ! आफ्नो कोखको भ्रूण समेट्नेसदैव सचेत रहनेअनेक दुःख सहनेनानीको अनुहार चम्काउनेजो हो त्यो त आमा नै हो ! तर ओठ निचोर्दा दुध निस्कनेहरूसडक–बजार, उद्योग– कारखानामाभोकको विरोधमा महाभारत लडेको देख्ताभोकको अस्तित्व र शक्तिबाँच्नकै लागि…
391 total views
Read More