जनतापत्र ।संखुवासभामा हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा परि क्याप्टेनसहित ३ गम्भीर घाइते भएका छन् । उनिहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भुवनबाबु खड्काका अनुसार, गम्भीर घाइते भएका ३ जनालाई काठमाडौं पठाइएको र अवस्था सामान्य रहेका २ जनाको भने खाँदीबारीमै उपचार गरिने भएको छ । दुर्घटनामा ५ जना घाइते भएका थिए । प्रहरीका अनुसार दुर्घटनामा घाइते हुनेहरूमा क्याप्टेन सुरेन्द्र पौडेल, सहयोगी मनोज थापा, छिरिङ भोटे, भविन गुरुङ र विद्युत् प्राधिकरणका कर्मचारी विक्रम गुरुङ छन् । उनीहरुलाई नेपाली सेना र नेपाल प्रहरीको टोलीले दुर्घटनास्थलबाट उद्धार…
1,111 total views
Read More