केही सपना केही रहर बोकेरघर छोडेर सहरपसेको मान्छे हुँ म मैले बिर्सनु हुन्नबाले बगाएका पसिनाका धारामैले बिर्सनु हुन्नआमाको मायाको अभिभारा सन्तानले दुई अक्षरचिनून भनी बाले हड्डी घोटेका हुन्मैले बिर्सनु हुन्नबाका हत्केलामा उठेका ठेलामैले बिर्सनु हुन्नआमाको त्यो फाटेको चोलीमैले बिर्सनु हुन्न, म कमजोर हुँदाछिमेकीले लाएको बोली मलाई सम्झना छसमयमै रिन नतिर्दा साहुले थर्काएकोमलाई थाहा छमलाई पढ्न भनि बाले रिन काढेरपैसा पठाएको यो सहरमा मेरो भाँडाकोएककोठे संसार छत्यही संसारमा म मेरो सपनाहरूलाईमलजल गरिरहेछुकहिले साकार हुन्छन् यी सपनाआफ्नै मनसँग छलफल गरिरहेछु उमेर हो अलि अलि रहरपलाएर आउँछतर मनलाई बाँधेरसपनालाई सम्झिबस्छुभिडमा पनि एक्लै हुन्छुम…
964 total views
Read More