सांसद सापकोटालाई गुरुयोजना

जनतापत्र । सिन्धुपाल्चोक संघिय निर्वाचन क्षेत्र नम्बर १ का सांसद माधवप्रसाद सापकोटालाई महेन्द्रद्वय माध्यमिक बिद्यालयले १६ बुधे गुरुयोजना बुझाएका छन् । सांसद सापकोटालाई उक्त गुरु योजना बिद्यालय व्यवस्थापन समिति अध्यक्ष रेशम बहादुर पाख्रिनले बुझाए ।संघिय शिक्षा ऐन व्यवस्था गर्नका लागि आफू लागिपरेको गुरुयोजना बुझ्दै सांसद सापकोटाले जानकारी दिए । शिक्षामा नयाँ पन दिन सम्बद्घ पक्षहरूसँग छलफल भईरहेको समेत उनले बताए ।समग्र समस्याहरुको समाधान शिक्षा ऐनले मात्र सम्भव रहेकोले सोको लागि रचनात्मक सहयोगको खाँचो रहेको छ । बिद्यालयको गुरुयोजनामा सहयोगि निकायसँग समन्वय गरि सहयोग जुटाउन आफू लागि पर्ने प्रतिबद्धता जनाए ।बिद्यालयले…

 2,106 total views

Read More

बरुवामा आँखा तथा दाँत शिविर

जनतापत्र,बरुवामा भएको आँखा तथा दाँत शिविरमा ६२२ जनाले सेवा लिएका छन् ।पाँचपोखरी थाङपाल गाँउपालिका २ बरुवामा आँखा तथा दाँत शिविर भएको थियो । वडा सचिव सरोज सिलवालले बरुवा स्वास्थ्य चौकीमा भएको शिविरमा ४०१महिला ,२२१ पूरुषले सेवा लिएको बताए । १८० जनाको आँखा, ३२४ जनाको दाँत तथा ६६ जनाले दुवैको सेवा लिएका हुन् । र १३ जनाको आँखा सोमबार टिचीङ अस्पतालमा निःशुल्कअप्रेशन गरिने हिमालय यात्रा फाउन्डेसनले बताएको छ ।  1,902 total views

 1,902 total views

Read More