विद्यालय बिदाको सदुपयोग

मधु राई । कुरा सन् १९७० को दशकको हो । तीनताक भारतका कतिपय जिल्लाका चियाबगानले किशोरावस्थाका स्कुले विद्यार्थीलाई गर्मीयामको बिदामा ‘छोकडा’ पद सृजना गरेर एकमहिने अस्थायी काम दिन्थ्यो । चियाबगाननजिकै घर हुने हामी केही विद्यार्थी कहिले बिदा होला र काम गरौंला भनेर व्यग्र हुने गर्थ्यौं । दैनिक ५ रुपैयाँका दरले १५ दिन काम गरेपछि ज्याला ७५ रुपैयाँ पाइन्थ्यो । त्यो ज्यालाकै लोभले हुनुपर्छ, हामीलाई त्यो छोकडा पदले आकर्षित गरेको । ठूलाहरूजस्तै हामी पनि बिहान सातै बजे दिउँसोको खाजा बोकेर बगानतिर जाने गर्थ्यौं । हाम्रो काम थियो— चियाका बोट गोडमेल गर्नु र बोटमाथिको हरियो चाउचाउजस्ता झार बटुलेर…

 1,484 total views

Read More

पर्या कविताः जीवनकथा

रमेश प्रभात माटो, पानी र हावाबस् यत्ति होमेरो जीवन कथा ! म माटो हुँफैलिएको छु जगतभरिफालिएको छु आगतभरिकोही आउँछन्खन्छन् र खोस्रन्छन्भेटिएको कन्दमूल बटुल्छन्र रोप्छन्केही थान ताजा बिउहरूम ती बिउहरूमाभरिदिन्छु आफ्नो प्राणर हुर्काउँछु एउटा जीवनफुलाउँछु आफ्नो यौवनर फलाउँछु रङ्गीन भविष्य ! म पानी हुँजमेको छु पोखरीभरिबगेको छु नदीभरिपोखिएर तिम्रो आँखाको डिलबाटफैलिएको छु ब्रम्हाण्डभरिमेरो फैलावटरोक्ने कोही छैनमेरो तागतछेक्ने कोही छैनतर पनिकाकाकुल छु स्वयम्समुद्रको छेउमा उभिएकोप्यासी मनुवा जस्तै म हावा हुँभरिएको छु तिम्रो तनभरिछरिएको छु गगनभरिमलाई धारण गरेरतिमी तिमी भएका छौर तिम्रो धर्तीहराभरा भएको छके मबिनातिम्रो अस्तित्व सम्भव छ ? यो सारा सृष्टिआत्मकथा…

 985 total views

Read More