जनतापत्र, इन्द्रावति ।इन्द्रावती बहुमुखी क्याम्पसको पाँचौ क्याम्पस सभा तथा अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनले सञ्चालक समितिको अध्यक्षमा सिपी दुलाललाई निर्वाचित गरेको छ । क्याम्पस प्रमुख राधाकृष्ण श्रेष्ठको जानकारी अनुसार, दुलालको नेतृत्वमा ७ सदस्यीय समिति निर्वाचित भएका छन् ।समितिको उपाध्यक्षमा एकलाल श्रेष्ठ,कोषाध्यक्षमा सञ्चमाया तामाङ, सदस्यहरुमा विश्वनाथ आचार्य ,भक्तबहादुर खड्का,रामशरण महरा र कल्पना चालिसे निर्वाचित भएका छन् ।क्याम्पस सुधारका लागि आफुले सबै निकाय सँग समन्वय गर्दैै अगाडि बढ्ने नवनिर्वाचित अध्यक्ष दुलालले बताए ।आगामी दिनमा सबैको साथ,सहयोगको अपेक्षा रहेको बताउँदै क्याम्पसलाई नयाँढंग बाट अगाडी बढाउने उनको भनाई थियोयस भेगको उच्च सम्भावना…
1,591 total views
Read More