जनतापत्र, बलेफी ।बलेफी गाँपालिका वडा न १ स्थीत वनकाली मन्दीर परिसरमा भैतिक पुर्वाधारको काम धमाधम भइरहेको छ । मन्दीरलाई आकर्षित र व्यवस्थीत वनाउनको लागि वाग्मति प्रदेशवाट रकम विनियोजित भएको थियो । पर्यटन विकास आयोजना मार्फत रु ९ लाख ६१ हजार र स्थानिय उपभोक्तावाट १ लाख ११ हजार ब्यहोर्ने गरी जम्मा १० लाख ७३ हजारको काम भइरहेको छ । हाल मिसेनरी वालको काम भइरहेको सो योजनाका अध्यक्ष भिमलाल कर्माचार्यले वताएका छन् । 1,434 total views
1,434 total views
Read More