७ हजार ५ सय टन मल तातोपानी नाकाबाट भित्रियो

जनतापत्र, तातोपानी ।तातोपानी नाकाबाट ७ हजार ५ सय टन मल नेपाल भित्रिएको छ । चीनबाट एक सातामा साढे ७ हजार टन रासायनिक मलसाल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी लिमिटेडका लागि सिल्क ट्रान्सपोर्ट कम्पनीले ल्याएको हो । ७ि हजार १ सय टन रासायनिक मल ल्याउने तयारी रहेको र गत साता ३ हजार ५ सय टन कृषि सामग्री र ४ हजार टन साल्ट ट्रेडिङलाई तातोपानी नाकाबाट रासायनिक मल ल्याएर बुझाइसकिएको सल्क ट्रान्सपोर्ट कम्पनीका प्रमुख सञ्चालन अधिकारी दामोदर सत्यालले जानकारी दिए ।उनका अनुसार, केही समय अघि नै आउनुपर्ने मल कोभिडको कारणले रोकिएकाले अहिले…

 3,569 total views

Read More

कलेजो रोगका पीडितलाई सहयोग

जनतापत्र ।नेकपा माओवादी केन्द्र सिन्धु–काठमाडौं सम्पर्क समन्वय समिति क्षेत्र नं १ ले सिन्धुपाल्चोकको बलेफी गाउँपालिका– ८ निबासी एवम् फूटबल खेलाडी राम अधिकारीलाई उपचारको लागि सहयोग गरेको छ । कलेजो रोगको समस्या झेलीरहहेका अधिकारीलाई संकलन रकम नगद सहयोग गरिएको हो ।प्रतिनिधि सभा सदस्य माधव सापकोटाले संकलीत रकम ५० हजार २ सय ५० रुपैंया बिरामीको परिवारलाई हस्तान्तरण गरेका हुन् ।सापकोटाले बिरामीको कलेजो प्रत्यारोपणको लागि थप सहयोग र सम्मन्वय गर्ने रकम हस्तान्तरण गर्दै प्रतिबद्धता ब्यक्त गरे ।  3,171 total views

 3,171 total views

Read More