लक्ष्मण पन्त नक्कली भुटानी शरणार्थी काण्डले तीन करोड नेपालीको मनमस्तिष्कमा अभूतपूर्व उद्वेलन पैदा गरेको छ । हिजोको दिनमा नायकका रूपमा चिनिएका र पुजिएका केही नेता र नोकरशाहहरू खलनायक साबित भएका छन् । उनीहरूप्रति आमजनता र दलका कार्यकर्ताहरूमा रहेको गहिरो श्रद्धा घृणामा बदलिएको छ । यो काण्डले सिङ्गो व्यवस्थाप्रति नै आमजनताको मनमा एक प्रकारको नकारात्मक धारणा निर्माण गरिदिएको छ । राणाकाल हुँदै पञ्चायतसम्म र त्यसपछिको कालखण्डसम्म आउँदा नेपालको पहिचान भाडाका सिपाही जन्माउने मुलुकका रूपमा बनेको छ । मुलुकको ओरालो यात्राको दोस्रो चरणमा नेपालको पहिचान श्रमिकहरू निर्यात गर्ने मुलुकका रूपमा स्थापित हुन…
1,394 total views, 68 views today
Read More