प्रमिला बि.क, चौतारा ,जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले माघ देखि हाल सम्म गरेका उल्लेखनीय कार्यहरूको पत्रकारहरूसँग अन्तरक्रियाका गरी सार्वजनिक गरेको छ । शुक्रवार जिल्ला प्रशासनको सभा हलमा प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने र सहायक प्रमुख जिल्ला अधिकारी राजन अधिकारीद्वारा पत्रकारहरूको उपस्थितिमा ४ महिनाको प्रगति विवरण सार्वजनिक भएको हो । प्रगति विवरणको सार्वजनिक गर्दै जिल्ला विपद् व्यवस्थापन समितिको मिति २०७९÷१२÷१४ को निर्णयअनुसार जुरे पहिरोको पीडितलाई जनस्तरबाट सङ्कलित रकम रु.२,२४,६६,६५७.८५(अक्षरेपि दुई करोड चौबिस लाख छैसठ्ठी हजार छ सय सन्ताउन्न रुपियाँ पचासी पैसा नगदै वितरण गरिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो । मिति २०८०…
4,191 total views
Read More