सिन्धुपाल्चोकमा फेरी भुकम्पको धक्का

जनतापत्र ।

सिन्धुपाल्चोकमा सोमबार बिहानै भूकम्प गएको छ ।

बिहान ६ बजेर ७ मिनेटमा सिन्धुपाल्चोक हेलम्बु इचोकको आ्सपास केन्द्रबिन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएको छ ।
अन्य जिल्लाहरुमा पनि भूकम्पको धक्का महसुस भएको छ ।

 8,657 total views,  52 views today

Related posts