
जनतापत्र ।
सिन्धुपाल्चोक, ५ माघ
पाँचपोखरीमा जनचेतनामूलक बालबिबाह न्यूनीकरण गर्ने उदेश्यका ¥याली प्रदसन गरिएकोे छ । हिजो गाउँपालिकाका वडा नम्बर २ बरुवा बाहेक सम्पुर्ण वडाहरुमा एक दिने जनचेतनामूलक ¥याली सकिएको हो । हामि सबै जुटौ ,बाल बिवाह राकौ भन्ने नाराका साथ र्याली निकालिएको ¥याली महिला बालबालिका शाखाको आयोजनामा भएको हो । कार्यक्रममा विद्यालयका बालबालिका , जनप्रतिनिधि, महिला स्वयंसेविका, बाल क्लबका सदस्य लगायतको सहभागिता रहेको थियो ।
2,469 total views, 2 views today