
जनतापत्र, इन्द्रावति ।
इन्द्रावती बहुमुखी क्याम्पस मेलम्चीले मंगलबार “उच्च शिक्षामा स्थानीय सरकारको भूमिका ”विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त अन्तरक्रियामा सरोकारवालाहरुले
सामुदायिक क्याम्पस सञ्चालनमा देखिएको समस्या समाधान गर्न सबै तहका सरकारले ध्यान दिनुपर्ने बताएका छन् । अन्तरक्रियामा बोल्दै उनिहरुले आर्थिक अभावका कारण क्याम्पस सञ्चालनमा धेरैनै समस्या देखिएको बताए । प्राध्यापक चन्द्रबहादुर श्रेष्ठले अधिका
र प्राप्त सरकारले यथासिघ्र ऐन ल्याएर क्याम्पस हरुलाई अनुदान तथा पर्याप्त दरवन्दीको ब्वस्थापन गर्नुपर्ने जानकारी दिए । खोजेको रोजेको विषय पढाउन सके ग्रामिण भेगका क्याम्पसमा विद्यार्थी संख्या बढने उनले जानकारी दिए ।
964 total views, 4 views today