“मायालुको बाटैमा घर छ” गीत सार्वजनिक


जनतापत्र, चौतारा ।

“मायालुको बाटैमा घर छ” बोलको लोक तथा दोहोरि गति सार्वजनिक भएको छ । सो गितमा गायिका साबित्रि नेपाल, सुवास अधिकारिको सुमधुर स्वर रहेको छ । नवराज नेपालको शब्द सिर्जनामा रहेको उक्त गितमा कुमार चालिसेको म्युजिक रहेको छ । गितको म्युजिक एरेन्ज बिष्णु तामाङले गरेका छन् । सुमधुर स्वरकी धनि गायिका साबित्रि नेपालको “मायालुको बाटैमा घर छ” भर्खरै मात्र सार्वजनिक भएको हो । गायिका नेपालले पछिल्लो समय चर्चित गितहरु श्र्रोतामाझ पस्किदै आइरेकी छिन् । सो गीतमा राम केसीले छायांकन गरेका छन् । सन्जिव ठकुरी, सन्जिता बोलाखे, सम्झना तामाङ र कुमार चालिसेको गीतमा संयुक्त रुपमा अभिनय रहेको छ । भिडियोलाई Indrawati Entertainment नामक युटूबवाट हेर्न सकिन्छ । सन्जिव ठकुरीले निदेर्शन र कोरियोग्राफी गरेको भिडियो निकै उत्कृष्ट बन्न सफल भएको छ ।

 4,729 total views,  4 views today

Related posts