हस्ताक्षर भएको पत्र सहितको व्यक्ति मतदान प्रतिनिधि


जनतापत्र ।
२०७९ को सम्पुर्ण तयारी सिन्धुपाल्चोकमा सकिएको छ । सबै मतदान अधिकृत सहितको टिम सिन्धुपाल्चोक जिल्लाको ३२० वटै मतदान केन्द्रमासामाग्री सहित पुगिसकेको जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । कार्यालयले राति १२ बजे देखि स्थीर समय लागु भएकाले सबैले स्थीर समयको पालना गर्नुसमेत अनुरोध गरेको छ ।
जुगल खवरसँग कुराकानी गर्दै जिल्ला निर्वाचन अधिकारी विकास रिजालले मतदान केन्द्रमा निर्वाचन प्रणालीमा सहभागी उम्मेदवार वा उम्मेदवारको प्रतिनिधिको आधिकारिक हस्ताक्षर भएको पत्र सहितको व्यक्तिलाई मतदान प्रतिनिधि राख्न समेत अनुरोध गर्नुभयो ।

 2,560 total views,  8 views today

Related posts