वडा कार्यालय बनाउन खनिएको खाल्डो स्थानियले पुरिदिए


जनतापत्र, बलेफी ।
वडा कार्यालय बनाउन खनिएको खाल्डो स्थानियले पुरिदिएका छन् । बलेफी गाउँपालिका वडा नं २ मा वडा कार्यालय बनाउन खाल्डो खनिएको थियो । स्थानियको चाहना बिपरीत कार्यालय बनाउन लागिएको भन्दै त्यहाँका स्थनियहरुले सो खाल्डो पुरेका हुन् । २०७७ सालमा पनि सोहि बिषयमा खाल्डो पुरिएको थियो । जसका कारण ४५ लाखको बजेट फ्रिज भएको थियो । सो स्थानमा वडा कार्यालय नबनाई सबै स्थानियलाई पाएक पर्ने स्था
नमा वडाकार्यालय निर्माण गर्न स्थनियले वडा अध्यक्षलाई सुझाव दिएका छन् । अध्यक्षको पाएका पर्ने स्थानमा मात्र वडा कार्यालाय निमार्ण गर्न लागिएकोले खाल्डो पुरेको स्थानियको भनाई रहेको छ ।

 403 total views,  2 views today

Related posts