नेकपा एमाले रास्ट्रिय राजनीतिको मियो रहेको वरिष्ठ उपाध्यक्ष पोखरेल दाबी


जनतापत्र, दोलालघाट ।
नेकपा एमाले सिन्धुपाल्चोक मोर्चा संगठनद्वारा दोलालघाटमा आयोजित कार्यक्रममा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले नेकपा एमाले रास्ट्रिय राजनीतिको मियो रहेको जानकारी दिएका छन् । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका पोखरेलले अहिले बनेको समीकरण अनुसारनै अगाडि बढ्नुपर्ने भन्दै राजनीतिक दलहरु बिच भएको सहमतिलाई अक्षरस पालना गर्नुपर्ने जिकिरे गरे ।
पोखरेलले एमालेले प्रतिकुलताहरु लाई चिर्दै अघि बढेको र यो समीकरण लाइ टुटन र भत्कन दिनु हुदैन भन्दै पोखरेलले सबैलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा उनको जोड रहेको थियो ।

 3,503 total views,  2 views today

Related posts