
जनतापत्र, चौतारा ।
तेस्रो मालिकादेवी खुल्ला ७ ए साइड नगर कप फुटबल प्रतियोगिताको फाइनलमा रोयल फेमेली चौतारा र महाङ्काल भुमि तामाङ समाजको खेल आज हुने भएको छ ।
मेलचौरस्थित दरबारडाँडा मैदानमा बिहीबार भएका सेमिफाइनलका खेलमा जित हाँसिल गर्दै रोयल फेमिली र महांकालभूमिले उपाधिका लागि आज भिड्ने भएका हुन् ।
सेमिफाइनलका खेलहरुमा चौतारा स्पोर्टिङ क्लव र रोयल फेमेली बिच भएको खेलमा रोयल फेमेली ज्ञ–ण् ले विजयी भएको हो ।यो खेलको म्यान अफ द म्याच रोयल फेमेलीका एलेक्स भए । यस्तै वडा नम्बर ट र महाङ्काल भुमि तामाङ समाजबिच भएको खेलमा महाङ्काल भुमि तामाङ समाज घ–ण् गोल अन्तरले विजयी भएको हो यहाँ म्यान अफ द म्याच महाङ्काल भुमिका राम ढकालले पाए।
8,146 total views, 9 views today