हेलम्वु गाउँपालिकामा पहिराे सहितको मेलम्ची वाढिँमा परेका २३जना नागरिक अझै वेपत्ता ।

जनतापत्र, हेलम्वु ।


हेलम्वु गाउँपालिकाले असार १ गते मंगलवार वाट अाएकाे पहिराे सहितको वाढिका कारण २३ जना अझै व्यपत्ता रहेकाे जानकारी दिएकाे छ ।

हेलम्बु गाउँपालिका वडा नम्वर १ सेमेसिदाङ हिमाल मुनी रहेको भ्रेमाथाङ चौर पहिराे लागेको थियाे ।

साे गाउँपालिकाले चार महिलासहित २३ जना बेपत्ता रहेको विज्ञप्ति मार्फत शनिबार जानकारी दिएको छ। वाढि र पहिराेमा परि बेपत्ता मध्ये मेलम्ची खानेपानी आयोजनामा कार्यरत ८ जना छन् । जसमा तीन जना भारतीय र तीन जना चिनियाँ नागरिक छन् ।
बाढी र पहिरोले पुर्‍याएको भौतिक क्षतिसमेत गाउँपालिकाले सार्वजनिक गरेको छ ।

गाउँपालिकाले मानविय र भौतिक क्षति सहित उल्लेख गरेकाे विज्ञप्ति सार्वजनिक गरेकाे छ ।
साे विज्ञप्ति यस प्रकार रहेकाे छ

 1,867 total views,  2 views today

Related posts