माअाेवादी केन्द्रकाे प्लाटुन कमान्डर एमालेमा प्रबेस

जनतापत्र, वाह्रविसे ।

बाह्रबिसे नगरपालिका वडा नम्बर ८ का नेकपा माआेबादी केन्द्रका नेता शुक्रबार एमाले प्रवेश गरेकाछन् ।

माअाेवादिकाे युद्धकालिन समयमा प्लाटुन कमान्डरकाे जिम्मेवारीमा रहेर महत्त्वपूर्ण भुमिका खेलेकाे र पुर्ब राज्य समिति सदस्य समेत रहेका सानुकान्छा तामाङ र पुर्ब माअाेबादी कार्यकर्ता नेकपा पुर्ब गाउँ कमिटी सदस्य काईला तामाङ सहितका माअाेवादी केन्द्रकाे नेता कार्यकर्ता एमाले प्रबेश गरेका छन् ।
नवप्रवेशीहरुलाई एमाले वाेलिटब्युराे सदस्य एवः वाग्मती प्रदेश सभा सदस्य अरुण नेपालले अविर र खादा लगाएर स्वागत गर्नुभएकाे थियाे ।

एमाले प्रबेश गरेका सानुकान्छा तामाङ र काईला तामाङले हस्ताक्षर गरेकाे विज्ञप्तिमा यस्ताे लेखिएकाे छ ।

 6,581 total views,  2 views today

Related posts