पहिरो प्रभावितलाई, माओवादीको सहयोग

जनतापत्र, बलेफी ।
वलेफी गाउँपालिका ४ करङ्गैरा केउरिनी टोलको ११ घर बर्षाको कारण समस्यामा परेका छन । निरन्तर वर्षाको कारण प्रभावित वनेका ११ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको वडा अध्यक्ष कालिप्रसाद लामाले वताएका छन । वस्तीमा पहिरो जाने खतरा भएको कारण उनीहरुलाई सारिएको हो ।
उनका अनुसार माओवादी केन्द्रको केन्द्रिय सदस्य माधव सापकोटाको विशेष सहयोग र गंगा वहादुर तामाङको टेन्ट लगायतका सहयोगहरु उपलव्ध गराइएको छ ।

 2,498 total views,  4 views today

Related posts