फिलिपिन्समा समुद्री आँधीपछि बाढीपहिरोमा परि १२३ जनाको ज्यान गयो


जनतापत्र,
फिलिपिन्समा समुद्री आँधीपछि आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२३ पुगेको छ । बाढीपहिरोले धेरै घरहरू पुरिएकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने बताइएको छ । ’मेगी’ नामको समुद्री आँधीपछि लेटेलगायतका प्रान्तमा भारी वर्षा भएको थियो ।

 2,893 total views,  2 views today

Related posts