इन्द्रावतीमा झम्क नेपाल बिजयी


जनतापत्र, इन्द्रावती ।
नेकपा एमालेले इन्द्रवती गाउँपालिकामा जित निकालेको छ । अघिल्लोपटकको स्थानीय तह निर्वाचनमा अध्यक्षमा पराजित झम्क नेपाल यसपटकले यसपटक भने जित आफ्नो हातमा पारेका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार विकास लामालाई पराजित गर्दै नेपालल अध्यक्षमा निर्वाचित भएका हुन् ।
नेपालले ६ हजार ५१३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रत्यासी कांग्रेसका ल
ामाले ६ हजार ४७० मत ल्याएका थिए । त्यसैगरी उपाध्यक्षमा एमालेकै शोभाना तामाङले ६ हजार ५१३ मत ल्याउँदा प्रत्यासी कांग्रेसकी दया मिश्रले ६ हजार ४७० मत ल्याएकी छन् ।

 2,064 total views,  6 views today

Related posts