‍‍‍माओबादीका जिल्ला नेता एमालेमा

जनतापत्र, चौतारा । नेकपा माओबादी केन्द्रका जिल्ला सदस्य तथा प्रभाबशाली नेता खड्गप्रसाद दङ्गाल एमालेमा प्रबेश गरेका छ्न । जनताको मर्मलाइ बुझेर काम गर्ने नेकपा एमाले मात्रै भएको र यसलाइ बलियो बनाउन सबै एकताबद्ध हुन पर्ने उनले बताए ।

उनलाइ शुक्रबार एमालेका प्रदेश सचिबालय सदस्य सुभाष कर्मचार्यले खादा र जिल्ला अध्यक्ष झम्क नेपालले सिन्दुर लगाएर पार्टिमा स्वागत गरेका थिए ।

 11,582 total views,  39 views today

Related posts