सिन्धुमा चम्कियो एमाले – वडामा सर्वसम्मत नेतृत्व निर्माण

जनतापत्र, चौतारा ।

एमाले सिन्धुपाल्चोकले जिल्लाकाे १०३ वडा मध्य अधिकांस वडामा शनिवार वडा अधिबेशन सम्पन्न गरेकाे छ ।


साे पार्टिले देशव्यापि रुपमा शनिवार वडा अधिबेशन सम्पन गर्ने निर्णय गरेकाे थियाे । त्यसै अनुसार सिन्धुपाल्चोक जिल्लाकाे अधिकांस वडाहरुमा अधिवेशन भब्यरुपमा सम्पन्न भएकाे र बाकि रहेकाे केही वडामा तयारी सम्पन्न भएकाे पार्टी जिल्ला अध्यक्ष झम्क नेपालले जानकारी दिनुभयाे । अधिबेशन सम्पन्न भएकाे सबै वडाहरुमा सर्वसम्वत रुपमा कमिटी गठन भएकाे जिल्ला अध्यक्ष नेपालले जानकारी दिनुभयाे ।

जिल्लामा रहेकाे १२ वटा स्थानीय तहकाे अधिबेशन कार्तिक ९ गते सम्पन्न गर्ने गरि तयारी भईरहेकाे पार्टि जिल्ला कमिटी सचिव कमल नेपालले जानकारी दिनुभयाे ।


त्यसैगरी लिसंखुपाखर गाउँ पालिकाकाे २ नम्वर वडामा प्रेम याङ्जाे,४ नम्वर वडामा खड्ग बहादुर लामा, ६ नम्वर वडामा दानबहादुर तामाङ र ७ नम्बर वडामा चरि वहादुर घिसिङ अध्यक्ष रहेकाे पार्टि बिधान अानुसारकाे वडा कमिटी गठन गरेकाे छ । वाकि ३ वडामा अधिबेशनकाे तयारी सम्पन्न भएकाे लिसंखुपाखर गाँउपालिका अध्यक्ष एवः एमाले जिल्ला सचिव कमल नेपालले जानकारी दिनुभयाे ।

त्यसैगरी शनिवार भाेटेकाेशी गाउँपालिकाकाे तीन वडामा वडा पार्टी अधिबेशन सम्पन्न गरेकाे छ । जसमा २ नम्वर वडाकाे अध्यक्षमा शेर ब.मगर , ३ नम्वर वडामा निमा दाेर्जे शेर्पा, ५ नम्वर वडामा सुप्पा लामाकाे नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन गरेकाे एमाले भाेटेकाेशी गाउँपालिका कमिटी अध्यक्ष छेवाङ शेर्पाले जानकारी दिनुभयाे । बाकि २ वडामा ८ गते साेमबार भव्य रुपमा अधिबेशन सम्पन्ने गर्ने तयारी भएकाे अध्यक्ष शेर्पाले जानकारी दिनुभयाे ।

त्यसै गरि बाह्रबिसे नगरपालिकाकाे १ नम्वर वडामा ७ गते अाईतवार अधिबेशन सम्पन्न हुदैछ। त्यसैगरि ७ नम्बर वडाकाे तयारी भएरहेकाे र अन्यवडाहरुमा शनिबार नै सर्बसम्वत रुपमा नेतृत्वचयन गरेकाे एमाले जिल्ला कमिटी सदस्य ज्ञानेन्द्र राउतले जानकारी दिनुभयाे । साे पार्टिकाे बाह्रबिसे नगरका वडाहरुकाे अध्यक्षमा क्रमश गणेश घिसिङ, तारा बहादुर तामाङ, कृष्ण प्रसाद न्यौपाने, रत्न कुमारी तामाङ, दुर्गादास श्रेष्ठ, दुर्गा बहादुर तामाङ, र ९ नम्वर वडामा सुवर्ण सुबेदीकाे नेतृत्वमा ३१ सदस्यीय वडा कमिटि गठन गरेकाे जिल्ला पार्टी सदस्य ज्ञानेन्द्र राउतले जानकारी दिनुभयाे ।

त्यसैगरी सुनकाेशी गाउँपालिकाकाे ७ वटै वडामा शनिवार अधिबेसन सम्पन्न भएकाे छ । सुनकाेशी गाउँपालिकाकाे वडा पार्टी अध्यक्ष क्रमश हिरा बहादुर खत्री, टंक खत्री, जयराम खड्का, संगम तामाङ, धनकाजि लामा, कृष्ण बहादुर थापा, नानिकाजि कार्की रहेकाे ३१ सदस्यीय कमिटी सर्वसम्मत रुपमा चयन भएकाे एमाले जिल्ला कमिटि सदस्य प्रेमलाल लामाले जानकारी दिनुभयाे ।

त्यसैगरी जुगल गाउँपालिकाकाे १ नम्वर वडामा ८ गते साेमवार अधिबेशन गर्ने तयारी भएकाे छ । साे गाउँपालिकाकाे ६ वटा वडाहरुमा क्रमश सुगम तामाङ, हिमाल तामाङ, साेनाम तामाङ,रविन्द्र घिमिरे, ठेलाम तामाङ, विश्व तामाङ अध्यक्ष रहेकाे पार्टिकाे बिधान अनुसारकाे कमिटि सर्बसम्वत रुपमा गठन गरेकाे एमाले जुगलगाँपालिका संयाेजक लक्ष्मण लामा दाेङले जानकारी दिनुभयाे ।

त्यसैगरि वलेफी गाउँपालिकाकाे ८ वटै वडाहरुमा एमालेले वडा अधिबेशन शनिवार सम्पन्न गरेकाे छ । साे पालिकाकाे ८ वटै वडाहरुमा क्रमश राम खड्का, रमेश कुमार थापा, सिरुपाते तामाङ, दिनेश कार्की, दिर्ग तामाङ, तेज बहादुर पराजुली, सुरज लामा, कृष्ण बहादुर तामाङ अध्यक्ष रहेकाे पार्टि बिधान अनुसारकाे कमिटि सर्व सम्वत गठन गरेकाे बलेफी गाउँपालिका वडा नम्वर ८ काे वडा अध्यक्ष एवः एमाले वलेफी गाउँ पालिकाकाे नेता चरि बहादुर तामाङले जानकारी दिनुभयाे ।

त्यसैगरि साे पार्टीको चौतारा नगरपालिकाकाे १४ वटै वडाहरुमा सर्वसम्मत कमिटि निमार्ण भएकाे साे पार्टिकाे नगर कमिटि अध्यक्ष ईश्वरी श्रेष्ठले जानकारी दिनुभयाे ।
साे पार्टिकाे नगरकाे वडाहरुमा क्रमश राम शरण अधिकारी, तिलक शर्मा (डुङ्गाना), दल बहादुर बस्नेत, रुद्र सापकोटा, भक्तलाल श्रेष्ठ, ताेक बहनदुर तामाङ, महेश धिताल, भिम बहादुर श्रेष्ठ, अाईतन तामाङ, भरत थापा, रेशम भुजेल, राधाकृष्ण गिरि,गणेश ढुङ्गेल, उद्धव नेपाल, अध्यक्ष रहेकाे पार्टि बिधान अनुसारकै कमिटि गठन गरकाे चौतारा नगर कमिटि सचिव खिल बहादुर श्रेष्ठले जानकारी दिनुभयाे ।

त्यसैगरी साे पार्टीको ईन्द्रवति गाउपालिकाकाे १२ वटै वडाहरुमा सर्वसम्मत अधिबेसन भव्यरुपमा सम्पन्न गरेकाे साे पार्टीको पालिका कमिटीकाे अध्यक्ष शशिनाथ अाचर्यले जानकारी दिनुभयाे । साे पार्टिकाे वडाहरुमा क्रमश नरेश तामाङ, रामशरण भारती, दिपक अाचार्य, ईर बहादुर तामाङ, जाेकेश साही, मुरारी प्रसाद सापकोटा, सुन बहादुर तामाङ, बत्री मैनाली, बल बहादुर माझी, मने माझी, नवराज दनुवार अध्यक्ष रहेकाे पार्टि बिधान अनुसारकाे वडा पार्टि कमिटीहरु गठन गरेकाे पनि पार्टीको पालिका कमिटी अध्यक्ष शशिनाथ अाचार्यले जानकारी दिनुभयाे ।

त्यसैगरी मेलम्ची नगरपालिकाकाे २,३,११ र १२ नम्वर वडामा वडा अधिबेशन सम्पन हुन बाकि रहेकाे र अन्य वडाहरुमा क्रमश लाल बहादुर तामाङ, सुवास तामाङ, त्रिलाेचन सिग्देल, विन्द्र तामाङ, पासाङ तामाङ, कविराज गरि, साेम थिङ, देबत्ताेम दुलाल, र केदार घाेरासैनी अध्यक्ष रहेकाे पार्टि बिधान अनुसारकाे वडा कमिटिहरु गठन भएकाे एमाले वाग्मती प्रदेश कमिटि सदस्य मित्रलाल चौलागाईंले जानकारी दिनुभयाे ।

त्यसैगरि हेलम्बु गाउँपालिकाकाे ६ वटा वडाहरुमा शनिवार अधिबेशन सर्वसम्मत रुपमा सम्पन्न भएकाे छ । त्यसैगरी वाकि रहेकाे ५ नम्वर वडामा ८ गते साेमवार अधिबेशन सम्पन्न गर्ने तयारी पूरा भएकाे पार्टि जिल्ला कमिटि सदस्य अर्जुन भण्डारीले जानकारी दिनुभयाे । अधिबेशन सम्पन्न भएकाे वडाहरुमा क्रमश अनिल लामा, दिपक दनुवार, दिपक खड्का, साेम तामाङ, संञ्च तामाङ, बिष्णु तामाङ अध्यक्ष रहेकाे पार्टि बिधान अनुसारकै वडा पार्टि कमिटिहरु सर्बसम्वत रुपमा गठन गरेकाे जिल्ला पार्टि सदस्य अर्जुन भण्डारीले जानकारी दिनुभयाे ।

त्यसैगरी पाँचपोखरी थाङ्पाल गाउँपालिकाकाे ८ वटै वडाकाे वडा अधिवेशन बाट निर्वाचित क्रमश , नर बहादुर थिङ, केसाङ तामाङ, सिनेन दोर्जे तामाङ , अनिल दोङबा, नेमा ग्याल्बो तामाङ, अच्युत भट्टराई, लक्ष्मण लामा, उत्सव खड्का अध्यक्ष रहेकाे वडा कमिटीहरु पार्टि बिधान अनुसार गठन भएकाे एमाले जिल्ला कमिटी सदस्य बिजय पौडेलले जानकारी दिनुभयाे ।

 11,617 total views,  29 views today

Related posts