समग्र काभ्रे जिल्लाको पहिचान सहित बिस्वाश पराजुली र माधव पराजुलीको “दोलालघाट” एल्बम बजारमा

होम सुबेदी, भक्तपुर– नेपाली लोकदोहोरी क्षेत्रलाई अंगाल्दै अघि बढ्ने क्रममा लोक गायक बिस्वाश पराजुलीमाधव पराजुलीको “दोलालघाट” एल्बम लिएर बजारमा आएका छन । समग्र काभ्रे जिल्लाको पहिचान सहित ईतिहाँस बोकेको दोलालघाट शब्द नामक लोकदोहोरी गित बजारमा ल्याएका छन् ।
काभ्रेली जनताको मनमुटू बस्न सफल भयका छन्। भने यस गितमा सुमधुर स्वारका धनी– विस्वास पराजुली,माधव पराजुली र अर्चना स्याङतानले दिएका छन भने शब्द– छिरिंङ दोर्जे लामा र संगीत–जनक लामाको रहेको छ। यसै गितमा एरेन्ज– विष्णु तामाङले गर्नु भएको छ । साथै अन्य लोकदोहोरी गितहरु बजार ल्याउने तयारी भईरहेको हामीलाई जानकारी दिईएका छन ।
पुरा भिडियो हेर्नको लागि यो लिंक मा क्लिक गर्नुहोस

https://youtu.be/gxqfrjQQlg0

 744 total views,  2 views today

Related posts