बिष्णु माझी रअशोक बिकको आवाजमा मार्मीक गित “अनुसन्धान” सार्वजनिक भएको छ (भिडियोसहित)

होम सुबेदी,काठमाण्डौँ–चर्चित गायिका बिष्णु माझी र नब गायक अशोक बिकको आवाजमा मार्मीक गित “अनुसन्धान” सार्वजनिक भएको छ। निकै मेहनतका साथ निर्माण भएको गितमा शब्द शिर्जना भने सागर रेग्मीले गरेका छन्। भने लय शिर्जना किशोर खत्रीले गरेका गरेका छन् ।
डि आर सुजनको उत्कृस्ट निर्देशनमा रहेको गितमा पछिल्लो समयका निकै मेहनती कलाकार किशोर खत्री,आयुष्मा कार्की,लक्ष्मी गिरी,बिबिषा पोखरेल, राजु गैरे,कृष्ण पहाडी,मनिकुमार राई,हुक्का दादा,सुनिता वाईवा लगाएत कलाकार हरुको को बेजोड अभिनय देख्न सकिन्छ । नेपालि गित संगीतमा पहिलो पटक नेपाल प्रहरी द्वारा तालिम प्राप्त कुकुरको समेत दमदार अभिनयरहेको छ । धुन नेपालले बजार ब्याबश्थापन गरेको उक्त गितको दृश्य निर्माण भने जनता डिजिटल एण्ड फिलिम्सले गरेको छ । रेशम दर्लामी र दिपक गिरीले छायांकन गरेको उक्त गित लाई अमृत चापागाईले सम्पादन गरेका हुन् । हाम्रो तर्फबाट “अनुसन्धान” युनिटलाई सफलताको धेरै धेरै शुभकामना

 5,421 total views,  2 views today

Related posts