जनतापत्र, चौतारा ।
नेकपा एमाले सिन्धुपाल्चोक १० औं जिल्ला अधिवेशनको सुरु भएको छ । चौतारा टुडिँखेलमा संचालन भएको उद्घाटन सत्रको उद्घाटन सो पार्टीका सल्लाकार परिषद्का केन्द्रीय अध्यक्ष अमृत कुमार वोहराले गर्ने भएका छन् । सो अधिवेशनमा जिल्ला भरका एमालेका नेता तथा कार्यकर्ता चौतारामा भेला भएका छन् ।

Facebook Comments Box