Category: खेलकुद

जिल्ला स्तरिय भलिबल प्रतियोगिता मेलम्ची क्यौरानीमा सुरु, प्रतियोगिता पर्सि सम्म चल्ने

रन्जना श्रेष्ठ, मेलम्ची । मेलम्ची नगरपालिका ८ को क्यौरानीमा जिल्ला स्तरिय भलिबल प्रतियोगिता आज सुरु भएको छ । वडा अध्यक्ष जितबहादुर तामाङले पर्सि सम्म....

मेलम्ची वडा अध्यक्ष कपको उपाधी जित्यो घिसिङ निर्माण सेवा ज्यामिरेले

रन्जना श्रेष्ठ, मेलम्ची ।मेलम्ची ९ रातामाटामा आयेजित वडा अध्यक्ष कप भलिबलको उपाधि घिसिङ निर्माण सेवा ज्यामिरेले हात पार्न सफल भएको छ । बुधबार सम्पन्न....

हेलम्बुमा हुने भनेको हाइ अल्टिच्यूड प्रदेश स्तरीय अन्तर पालिका अध्यक्ष कप भलिबल प्रतियोगिता टिम दर्ता नभएपछि स्थगित

रन्जना श्रेष्ठ, हेलम्बु । हेलम्बु गाउँपालिकामा हुने भनेको हाइ अल्टिच्यूड प्रदेश स्तरीय अन्तर पालिका अध्यक्ष कप पुरुष र महिला भलिबल प्रतियोगिता निर्धारित समयमा कुनैपनि....

सिन्धुपाल्चोक छनोट फुटबल प्रतियोगिता चैत २६ गतेबाट हुँदै

रन्जना श्रेष्ठ, चौतारा । बसन्तपुर खेल मैदानमा छनोट फुटबल प्रतियोगिता यहि चैत २६ गतेबाट हुने भएको छ । सिन्धुपाल्चोक छनोट प्रतियोगितामा ११ वटा क्लब....

वडा स्तरिय भलिवल प्रतियोगितामा बरुवा सिर्जनशिल युवा समूह प्रथम

रन्जना श्रेष्ठ, सिन्धुपाल्चोक । प्रथम बरुवा सिर्जनशिल युवा समुह वडा स्तरिय भलिवल प्रतियोगिता २०८०को उपाधि बरुवा सिर्जनशिल युवा समूहले हासिल गरेको छ । सिर्जनशिल....

नव निर्मित साँङखोला डाँडा खेल मैदानको उद्घाटन

रन्जना श्रेष्ठ, ईन्द्रावती । इन्द्रावती गाउँपालिका ९ को नव निर्मित साङ्खोला डाँडा खेल मैदानको उद्घाटन गरिएको छ । शनिबार ईन्द्रावती गाउँपालिका र गैरसरकारी संस्था....

मेलम्चीले जित्यो सहिद रितबहादुर खड्का स्मृति भलिबल प्रतियोगिताको उपाधि

जनतापत्र, मेलम्ची ।सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले सहिद रितबहादुर खड्काको स्मृतिमा आयोजना गरेको प्रथम बागमती प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि जितेको छ । दोलखा युवा....

पाँचपोखरी टि–२० क्रिकेटको उपाधि पाँचपोखरीले जित्यो

जनतापत्र, पाँचपोखरी ।पाँचपोखरी टि–२० को उपाधि पाँचपोखरी क्रिकेट क्लबले जितेको छ । फाइनलमा ह्योल्मो ११ लाई १३ रनले हराउदैं पाँचपोखरीले उपाधी हात पारेको हो....

वाफ च्याम्पियनसिप फाइनलमा आज नेपाल र जोर्डनबीच प्रतिस्पधा हुँदै

जनतापत्र / सिन्धुपाल्चोकपश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा आज नेपाल र जोर्डनबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समय अनुसार राती पौने १० बजे खेल....

प्रदेश स्तरिय प्रतियोगिताको पदक विजेता सम्मानित

जनतापत्र, चौतारा । चौथो बागमती प्रदेश स्तरिय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिकाबाट प्रतिनिधित्व गरि सहभागी भइ कास्य पदक जित्न सफल....