रन्जना श्रेष्ठ, चौतारा ।

बसन्तपुर खेल मैदानमा छनोट फुटबल प्रतियोगिता यहि चैत २६ गतेबाट हुने भएको छ । सिन्धुपाल्चोक छनोट प्रतियोगितामा ११ वटा क्लब सहभागि हुने छन् ।
जिल्ला फुटबल संघका अध्यक्ष अमृतमान श्रेष्ठले तपशिलका टिमहरु छनोट प्रतियोगितामा सहभागी हुने जानकारी दिएका छन् ः

मितेरी युवा क्लब (तातोपानी)

सुनखानी युवा क्लब (भोटेकोशी)

गाती युवा क्लब (गाती–६ बाह्रबिसे)

शिखर युवा क्लब (लिसंखुपाखर)

यूथ स्पोर्ट्स क्लब (लामोसाँघु)

सुनकोशी स्पोर्ट्स क्लब (सुनकोशी–७)

सिन्धुपाल्चोक फुटबल क्लब

अँधेरी युवा क्लब

श्री नवप्रतिभा युवा क्लब (बलेफी–५)

खुर्सानीबारी युवा क्लब (बाह्रबिसे–३)

र लिसंखुपाखर यूथ क्लब (ठूलो पाखर)
अर्को वर्ष आयोजना हुने जिल्ला लिगमा छनोट, प्रतियोगिताको फाइनलमा पुग्ने २ टोलीले सहभागिता जनाउन पाउने छन् । खेल नकआउटका आधारमा खेलाइने भएको छ ।

Facebook Comments Box