जनतापत्र, चौतारा ।
नेकपा एमाले सिन्धुपाल्चोक १० औं जिल्ला अधिवेशन चौतारामा चलिरहेको छ । सो अधिवेशनमा शुभकामना दिदैं नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष विनोद खनालले शुभकामना व्यक्त गरेका छन् । उनले समाजवाद जनताको घरमा आएको छैन । त्यसका लागि नेकपा एमाललेको यो अधिवेशनले नेतृत्वदायी भूमिका निर्वाह गरोस् । उनले थपे एमाले जनताको भावनालाई प्रतिनीधित्व गरोस् भन्ने कामना व्यक्त गरे ।

Facebook Comments Box