जनतापत्र, चौतारा ।
नेकपा एमाले सिन्धुपाल्चोक १० औं जिल्ला अधिवेशन चौतारामा चलिरहेको छ । सो अधिवेशनमा शुभकामना दिदैं माओवादी केन्द्रका जिल्ला अध्यक्ष गोविन्द पराजुलीले शुभकामना व्यक्त गरेका छन् । उनले देशको परिवर्तन सवै दलहरुको योगदानवाट प्राप्त गरेको हो । समाजवादी यात्रमा सवै कम्युनिष्ट एक ठाउँमा उभिन पर्ने वताए ।

Facebook Comments Box