जनतापत्र, चौतारा ।
नेकपा एमाले सिन्धुपाल्चोक १० औं जिल्ला अधिवेशन चौतारामा चलिरहेको छ । सो अधिवेशनमा शुभकामना दिदैं नेपाली काग्रेंसका सचिव विलवहादुर तामाङले मुलुकको विकासको लागि राजनैतिक दलहरु सच्चिन पर्ने वताए । व्यवस्था परिवर्तन गर्न सवै दल एक भएका थियौं त्यसलाई कार्यन्वय गर्नपनि एक ठाउँमा उभिन पर्ने बताए ।

Facebook Comments Box