जनतापत्र, चौतारा ।
नेकपा एमाले सिन्धुपाल्चोक १० औं जिल्ला अधिवेशन चौतारामा चलिरहेको छ । सो अधिवेशनमा शुभकामना दिदैं स्थायी कमिटीका सदस्य शेर बहादुर तामाङले जिल्लाको विकासमा एमाले जतिको योगदान कसैले गरेका छैन्न । उनले भने विकासको पुर्वाधार एमालेले तय गरेको हो । यसको जिम्मेवार एमाले छ ।
जनताको भावना एमाले प्रति समप्र्रित छ । त्यसलाई शक्तिमा वदल्नु पर्ने उनले बताए । समृद्ध जिल्ला वनाउन योजनावद्ध ढंगले लाग्नुपर्ने बताए ।

Facebook Comments Box